सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग शिक्षामन्त्रीकाे छलफल
ratopati.com · Wed Jul 29 12:52:37 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बुधबार छलफल गरेका छन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन, शिक्षक तथा कर्मचारी व्यवस्थापन, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धिका साथै प्रारम्भिक बालविकास लाई थप प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)