मन्त्री वादी र युनिसेफकी प्रतिनिधिबीच भेटवार्ता
nepalnews.com · Wed Jul 29 12:57:41 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)