विराट–अनुष्काले मुम्बईमा किने कराेडाैंकाे समुद्रमुखी लक्जरी अपार्टमेन्ट
kendrabindu.com · Wed Jul 29 12:57:47 GMT 2026

काठमाडाैं । भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले मुम्बईको वर्सोभा क्षेत्रमा रहेको एक समुद्रमुखी लक्जरी अपार्टमेन्ट खरिद गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त अपार्टमेन्टको मूल्य करिब १८.२९ भारु करोड रहेको छ।
रिपोर्टअनुसार २,६४४ वर्गफिट क्षेत्रफल रहेको यो अपार्टमेन्ट अन्धेरी पश्चिमस्थित गोडरेज स्काइशोर परियोजनामा अवस्थित छ। सम्पत्ति खरिदको दर्ता जुलाई २१, २०२६ मा भएको बताइएको छ। अपार्टमेन्टसँग तीनवटा पार्किङ सुविधा र अतिरिक्त विशेष प्रयोग क्षेत्र पनि रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)