नेता-कार्यकर्तालाई कांग्रेसको निर्देशन– सामाजिक सद्भाव खलबलिने कुनै कार्यमा संलग्न नहुनू
setopati.com · Wed Jul 29 12:46:00 GMT 2026

नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना नेताकार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
निर्देशन अवज्ञा गरेको पाइए विधानअनुसार कारबाही गरिने चेतावनी कांग्रेसको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)