विद्युत् महसुल पुनरावलोकन गर्न उच्चस्तरीय समिति गठन
nepalviews.com · Wed Jul 29 12:56:23 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन गर्न तथा विगतमा भएका खरिद प्रक्रिया र सञ्चालित आयोजनाको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको १०४०औँ बोर्ड बैठकले उपभोक्तालाई सहुलियत उपलब्ध गराउने, विद्युत् खपत बढाउने र संस्थागत पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यसहित दुवै समिति गठन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)