राष्ट्रपतिसँग राष्ट्रिय सभा अध्यक्षले गरे भेटवार्ता
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन्।
अध्यक्ष दाहालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)