सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
swasthyakhabar.com · Wed Jul 29 12:38:00 GMT 2026

काठमाडौं- सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको गहन छलफलपछि दुवै पक्षबीच सहमति बनेको हो।
सहमति वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानुन मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)