उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
khabarhub.com · Wed Jul 29 13:06:48 GMT 2026

एजेन्सी – दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास विफल हुने जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)