आईसीसी विश्वकप लिग-२ क्रिकेट : नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य
lokaantar.com
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ ।
निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेदरल्यान्ड्सले २२५ रनको योगफल तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)