राहदानी विभागमा अब दुई सिफ्टमा काम, शनिबार र आइतबार पनि सेवा
lokaantar.com

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
विभागले आज सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सेवा प्रवाह हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)