सरकारसँग सहमति, चिकित्सकको आन्दोलन फिर्ता
baahrakhari.com · Wed Jul 29 13:08:00 GMT 2026

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँचबुदे सहमति भएको हो ।
सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्य फिर्ता गरेको छ । बिहीबारबाट अस्पतालमा कुनै पनि सेवा अवरुद्ध हुनेछैन । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)