चिकित्सक र सरकारबिचकाे ५ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
ratopati.com · Wed Jul 29 13:13:06 GMT 2026

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)