पानी चुहिने भवनमा स्वास्थ्य बीमा बोर्ड, नयाँ प्रविधि र उपकरण बिग्रिने जोखिम !
corporatenepal.com · Wed Jul 29 13:09:32 GMT 2026

काठमाडौं । आम नागरिकलाई स्वास्थ्यमा सहजता प्रदान गर्नका लागि स्थापना भएको स्वास्थ्य बीमा बोर्ड आफैं बिरामी अवस्थामा छ ।
बबरमहलमा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालय नै जीर्ण बनेको छ । बोर्डले पुरानो घर भाडामा लिएर कार्यार्यलय संचालन गर्दै आएको छ । तर अहिले भवन नै धेरै पुरानो भएका कारण पानी चुहिन थालेको छ । कार्यालय भित्र पानी पस्न थालेपछि बोर्डमा ल्याएका सामाग्रीहरु बिग्रिने जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)