प्रधानमन्त्री बालेनले सुनसरी घटनाबारे सुरक्षा प्रमुखहरूसँग लिए ब्रिफिङ
setopati.com · Wed Jul 29 13:11:27 GMT 2026

प्रधानमन्त्री बालेन शाहले सुनसरी घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)