‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
khabarhub.com · Wed Jul 29 13:12:59 GMT 2026

काठमाडौं
– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय परिसरमा उत्सवपूर्ण सजावट पनि गरिएको थियो । सबै शिक्षक र विद्यार्थीहरू भेला भए । ‘वान, टु थ्रि’ भनेपछि ‘केक’ काटियो । सबै विद्यार्थीले ताली ठोके । विद्यार्थीहरूले बेलुन फुटाए । सिठी फुके । होहल्लासहित रमाइलो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)