सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन दुई प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन
annapurnapost.com · Wed Jul 29 13:11:21 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)