प्रधानमन्त्रीले लिए सुनसरी घटनाको ब्रिफिङ
ratopati.com · Wed Jul 29 13:19:59 GMT 2026

विराटनगर। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, आईजी नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)