बुधबारको मन्त्रिपरिषद्ले सुनसरी घटना सम्बोधन गरेन, यी हुन् पाँच निर्णय
nagariknews.nagariknetwork.com · Wed Jul 29 13:11:41 GMT 2026

मन्त्रिपरिषद् बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना बुधबार सम्बोधन गरेन। सरकारले विभिन्न ५ निर्णय गर्दा देशैभर चासो भइरहँदा सरकार सुनसरी घटनामा मौन बसेको हो।
बैठकअघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति, सद्भाव र संयम कायम राख्न आह्वान गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले पनि मंगलबार सामाजिक सञ्जालमार्फत घटनाबारे धारणा सार्वजनिक गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)