रवि लामिछानेले केन्द्रीय समिति बैठकमा भने- आवश्यक परे अर्को ५ वर्ष प्रधानमन्त्री छाड्न तयार छु
setopati.com · Wed Jul 29 13:18:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा उनले आवश्यक परे अर्को पाँच वर्ष पनि आफू त्याग गर्न तयार रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)