११ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंक, ३० प्रतिशत बजार हिस्सा
clickmandu.com · Wed Jul 29 13:18:00 GMT 2026

काठमाडौं । ११ लाख ग्राहकको विश्वास जित्दै वर्ल्डलिंकले ३० प्रतिशत बजार हिस्सामा उपस्थिति जनाउन सफल भएको छ ।
नेपालको इन्टरनेट सेवा प्रदायक बजारमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो बर्चस्वलाई थप बलियो बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)