'ट्याङकुलिटी स्पा' बन्यो नेपालको पहिलो आईएसओ प्रमाणपत्र प्राप्त स्पा
shilapatra.com · Wed Jul 29 13:18:30 GMT 2026

ट्याङकुलिटी स्पा नेपालकै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त गर्ने स्पा कम्पनी बन्न सफल भएको छ। कम्पनीले हालै नेपाल गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र प्राप्त गरेको हो ।
गुणस्तर, विश्वास र उत्कृष्टताको नयाँ अध्यायका रूपमा कम्पनीले पाएको सफलताले निकै खुसी दिएको कम्पनीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए। पुरी नेपाल स्पा एन्ड वेलनेस एसोसिएसनका अध्यक्षसमेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)