आत्महत्या र आत्मदाहबारे सामाजिक सञ्जालमा पोस्ट गर्न रास्वपा केन्द्रीय सदस्यलाई रोक
setopati.com · Wed Jul 29 13:23:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पार्टी केन्द्रीय सदस्यहरूलाई आत्मदाह र आत्महत्याको बारेमा कुनै पनि पोस्ट नराख्न निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय समितिको जारी बैठकमा उनले मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दै यस्ता पोस्ट नराख्न भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)