‘शरणार्थी समस्या समाधान नहुँदा सहकार्यमा असर परिरहेको छ’
himalpress.com · Wed Jul 29 13:27:44 GMT 2026

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले ‘शरणार्थी, फिर्ती र साझा समृद्धि’ विषयक उच्चस्तरीय नीति संवाद आयोजना गरेको छ। कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भएको हो।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन भट्टराईले भारत–नेपाल द्विपक्षीय तथा नेपाल–भारत भुटान त्रिपक्षीय सहयोगमा भुटानी शरणार्थी समस्या बढ्दो महत्वको विषय बन्दै गएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)