सुनसरी घटनाबारे २ दिनपछि बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ
lokaantar.com

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीमा सोमबार राति भएको घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन् ।
गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले बुधबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)