पूर्वमुख्यमन्त्रीको सेवा सुविधा नलिने कँडेलको घोषणा
nepalpress.com · Wed Jul 29 13:33:57 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट उपलब्ध हुने कुनै पनि सेवा, सुविधा र सुरक्षा नलिने घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक सन्देश जारी गर्दै कँडेलले आफूले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सेवा, सुविधा र सुरक्षा नलिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)