सरकार र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
shilapatra.com · Wed Jul 29 13:32:00 GMT 2026

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिसहित चिकित्सक संघका पदाधिकारी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)