सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित
corporatenepal.com · Wed Jul 29 13:29:06 GMT 2026

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ।
स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)