सुनसरी घटनाबारे छानबिन गर्न गठित समितिमा दुई सदस्य थप
setopati.com · Wed Jul 29 13:38:00 GMT 2026

सुनसरीको देवानगञ्जमा भएको झडपको छानबिनका लागि गठित समितिमा सरकारले दुई सदस्य थपेको छ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै प्राविधिक विश्लेषणका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) मोहनसिंह धामी र ब्यालिस्टिक तथा फरेन्सिक विज्ञ प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेश अवस्थीलाई सदस्य मनोनयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)