धितोपत्र बोर्ड र गैर–आवासीय नेपालीका प्रतिनिधिबीच छलफल, के भयो कुराकानी?
clickmandu.com · Wed Jul 29 13:36:42 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बोर्ड अध्यक्षले नेपाल सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरे बमोजिम बोर्डको आर्थिक वर्ष २०८३/८४ मा पूँजी बजार नीतिमा समेत कार्यक्रम समाविष्ट गरी आवश्यक कार्य अगाडि बढाउने सन्दर्भमा छलफलको शुरूवात भएको विचार व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)