सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच संसद् प्रभावकारी बनाउन छलफल
onlinekhabar.com · Wed Jul 29 13:37:07 GMT 2026

१३ साउन, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)