देशका विभिन्न मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध
nepalviews.com · Sun Aug 30 12:48:49 GMT 2026

काठमाडाैं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)