लुम्बिनीमा मन्त्रालयको पुनर्संरचना, १२ बाट ८ मा झारियो मन्त्रालयको संख्या
lokaantar.com

लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली–२०८३ स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)