एकताको सन्देश दिन बुटवलमा राष्ट्रिय झण्डा बोकेर सद्भाव र्याली, तस्बिरहरू
ratopati.com · Wed Jul 29 14:05:13 GMT 2026

बुटवल । दुई समुदायबिच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा सद्भाव र्याली निकालिएको छ ।बुटवलको राजमार्ग चौराहामा बुधबार विभिन्न समुदायका नागरिकको सहभागितामा शान्तिपूर्ण सद्भाव र्याली भएको हो ।
धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिन ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नारासहित र्याली आयोजना गरियो। युवाहरूको समूह एमआरआरको आयोजनामा भएको र्यालीलाई राजा–ए मुस्तफा मस्जिद समिति तथा मदिना मदरसा मस्जिदले सहयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)