प्रधानमन्त्री वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत
canadanepal.com · Wed Jul 29 14:06:15 GMT 2026

काठमाडौं - प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता वालेन्द्र शाह पार्टीको वरिष्ठ नेतामा मनोनीत भएका छन्।
बुधबार काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो। यो निर्णय चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट भएको सहमतिअनुसार कार्यान्वयन गरिएको पार्टीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)