विद्युत् प्राधिकरणले महसुल घटाउने
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने भएको छ । प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत दिने र उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यसहित विद्युत् महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो।
ऊर्जामन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् खपत बढाउने र उपभोक्तामैत्री महसुल संरचना तयार गर्न विशेष समिति गठन गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)