कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब: साउन १६ को राष्ट्रिय भेला २७ मा सर्यो
nagariknews.nagariknetwork.com · Wed Jul 29 14:12:22 GMT 2026

नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूको ‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ ले पार्टीभित्रको एकतालाई समयको अपरिहार्य आवश्यकता भएको भन्दै दबाब अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ।
अभियानले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन का कारण साउन १६ गतेका लागि तय गरिएको देशभरका कांग्रेस समर्थित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला साउन २७ गतेका लागि सारिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)