जब प्रस्तावित प्रमुख आयुक्तले नै जागिर लम्ब्याउन निर्वाचन आयोग जान लागेको जवाफ दिए...
baahrakhari.com · Wed Jul 29 14:18:22 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिमा बुधबार रोचक प्रश्नोत्तर भयो । निर्वाचन आयोगको प्रमुखमा प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ लगभग अन्तिम चरणमा थियो ।
कार्कीले अवधारणा प्रस्तुत गरेपछि सांसदले राखेको प्रश्नको एकसरो जवाफ दिए । सोही क्रममा समितिका सभापति बोधनारायण श्रेष्ठले सोधेकोे एउटा प्रश्नमा मौन रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)