प्रधानमन्त्री वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत
baahrakhari.com · Wed Jul 29 14:23:56 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह मनोनीत भएका छन् । सभापति रवि लामिछानेले गरेको सुरूकै प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गर्दै बालेनलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो ।
फागुन २१ गतेको निर्वाचनअघि बालेन समूह रास्वपामा समाहित भएपछि वरिष्ठ नेताको पद खडा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)