टिमबाटै दुई संस्करण एनपीएल खेलेका तनवीनर बने चितवनको मुख्य प्रशिक्षक
baahrakhari.com · Wed Jul 29 14:29:30 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोजले पाकिस्तानी तीव्र गतिका बलर सोहेल तनवीरलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।
बुधबार सामाजिक सञ्जालमार्फत चितवनले एनपीएलको तेस्रो संस्करणका लागि तनवीरलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)