सरकारसँग सहमतिसँगै देशभरका अस्पतालको हडताल अन्त्य
ratopati.com · Wed Jul 29 14:34:25 GMT 2026

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबिच बुधबार पाँच बुँदे सहमति भएपछि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा जारी हडताल अन्त्य भएको छ।
सहमतिसँगै चिकित्सकहरूले मङ्गलबारदेखि सञ्चालन गरेका विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् भने अस्पताल सेवा नियमित रूपमा सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)