पार्वतीको टिजर सार्वजनिक– नीता ढुंगानाको जादूमय अभिनयको झलक
nepalpress.com · Wed Jul 29 14:34:27 GMT 2026

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्देशन गरेको पहिलो चलचित्र ‘पार्वती’को टिजर सार्वजनिक भएको छ ।
१ मिनेट ५७ सेकेन्डको टिजरले चलचित्रप्रति पर्याप्त चासो सिर्जना गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)