प्रहरीले हटायो माइतीघरमा लघुवित्त पीडितको अस्थायी संरचना, तस्बिरहरू
ratopati.com · Wed Jul 29 14:44:48 GMT 2026

काठमाडौँ। काठमाडौँको माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना प्रहरीले हटाएको छ।
यस स्थानमा कुनै पनि संरचना बनाएर बस्न पाइँदैन भन्दै प्रहरीले बुधबार उक्त संरचना हटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)