विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी
barnanmedia.com · Wed Jul 29 14:39:48 GMT 2026

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी थालेको छ ।
ग्राहस्थ उपभोक्तालाई थप सहुलियत दिने र उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)