लुम्बिनी प्रदेश सरकार प्रशासनिक संरचना चुस्त बनाउन सक्रिय, १२ मन्त्रालयलाई पुनर्गठन गरी ८ मा सीमित
newsofnepal.com · Wed Jul 29 14:46:07 GMT 2026

बुटवल।
लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)