सरकारसँगको सहमतिलगत्तै काममा फर्किए वीरगञ्जका चिकित्सक
nagariknews.nagariknetwork.com · Wed Jul 29 14:26:38 GMT 2026

गत साउन १० गतेदेखि हडतालमा रहेका वीरगञ्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू काममा फर्किएका छन्। बुधबार सरकार र नेपाल चिकित्सक संघबीच भएको पाँचबुँदे सहमतिपछि उनीहरू काममा फर्किएका हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)