रास्वपाले मन्त्रीहरूसँग महिनामा एक पटक प्रत्यक्ष संवाद गर्ने
ratopati.com · Wed Jul 29 15:01:23 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग महिनामा कम्तीमा एक पटक प्रत्यक्ष संवाद गर्ने निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले मन्त्रीहरूको कार्यसम्पादनलाई थप जनमुखी बनाउने र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन प्रत्येक महिना कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य छलफल गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)