लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाईयो, ८ मन्त्रालय कायम
nepalnews.com · Wed Jul 29 15:03:32 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)