तिब्बततर्फ पूर्वसूचना प्रणाली जडान गरी विपद्को पूर्वसूचना दिने प्रणाली स्थापना गर्न जनार्दन शर्माको प्रस्ताव
ratopati.com · Thu Aug 27 06:07:10 GMT 2026

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले नेपाल–चीन सीमा क्षेत्रमा हुने बाढी तथा हिमपहिरोजस्ता विपद्बाट हुने मानवीय क्षति न्यूनीकरण गर्न ‘नेपाल–चीन सीमापार रियल–टाइम विपद् सूचना संयन्त्र’ स्थापना गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन् ।
शर्माले तिब्बततर्फ स्वचालित जलसतह सेन्सर र साइरनसहितको पूर्वसूचना प्रणाली जडान गर्न सके बाढी नेपालतर्फ आइपुग्नुभन्दा ३५ देखि ४० मिनेटअघि नै पूर्वसूचना प्राप्त गर्न सकिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)