रास्वपा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ)
ratopati.com · Wed Jul 29 15:05:27 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। बैठकले सात सदस्यीय पार्टी सचिवालय गठन, बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनयन, साङ्गठनिक दस्तावेज पारित तथा विभागीय नेतृत्वका लागि छ महिनाको कार्ययोजना माग गर्ने निर्णय गरेको छ।
रास्वपाद्वारा ७ नेताको सचिवालय गठन
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)