रास्वपा केन्द्रीय समितिको बैठकले गरेका ११ निर्णय
nepalviews.com · Wed Jul 29 15:06:34 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय गठन गर्दै बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरण, आगामी स्थानीय तह निर्वाचनको तयारी र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन प्रभावकारी बनाउनेलगायत विभिन्न निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)